कञ्चनपुरमा ‘लकडाउन’का बिच मोटरसाइकल दुर्घटना–चालकको मृत्यु
Onमहेन्द्रनगर–कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सोमबार साँझ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर…











