पत्रकार उपाध्यायमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न माग
Onकञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले युवा सकृय पत्रकार भुपी उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको छ । पत्रकार महासंघ सुप प्रदेश समितिले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै युवा सकृय पत्रकार…