Category: समाचार
अखिल क्रान्तिकारी द्धारा रौटेला बृद्धआश्रममा बृृक्षारोपण तथा चाउचाउ, बिस्कुट बितरण ।
Onकञ्चनपुर भाद्र २५ ,सरकारबाट प्रतिबन्धित गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले महान सहिद प्रज्वल को सम्झनामा वेदकोट नगरपालिमा रहेको रैटेला बृद्धआश्रममा बृृक्षारोपण गर्नुका साथै त्यहाँ बस्दै आएका असाहय जेष्ठ नागरिकलार्ई फलफुल ,चाउचाउ तथा बिस्कुट बितरण गरेरको छ । आज कम्युनिस्ट बिद्यार्थी…
विप्लवका छोरा प्रकाश चितवन मेडिकल कलेजबाट पक्राउ ।
Onचितवन भाद्र २५ , सरकारबाट प्रतिबन्धित गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट प्रहरीले पक्राउ परेका छन्। चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको…
महेन्द्रनगरका चन्द १२ दिनदेखी बेपत्ता ।
Onभुवन भट्ट महेन्द्रनगर २५ भदौ, ग्वाल्लेक केदार निर्माण सेवा प्राली बझाँङमा कार्यरत महेन्द्रनगरका गजेन्द्र चन्द कम्पनी बाटै बेपत्ता भएका छन् । भीमदत्त नगरपालीका ५ बनगाउँ स्थायी घर भएका ४० वर्षिय चन्द बिगत २ वर्ष देखी कार्यरत बझाँङको केदारस्ँयु गाउँपालीका १ मा ग्वाल्लेक…
भगवती महिला सामुदायिक वनद्धारा बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना ।
Onकञ्चनपुर भाद्र २४ ,शुक्लाफाटा नगरपालिका वार्ड नम्वर १ बन्शाहमा रहेको भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहले बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना गरेको छ । भगवती महिला सामुदायिक वनले भाद्र २८ गतेका दिनबाट डेउडा प्रतियोगिताको उद्धघाटन गर्ने तयारी गरिएको छ । डेउडा प्रतियोगिताको उद्धघाटन…
बर्दियामा नेपपा क्रान्तिकारी माओवादी पार्टीको संगठन बिस्तार शुरु ।
Onबर्दिया भाद्र २३ , बर्दिया जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी)पार्टी तथा पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल को एकीकृत रूपमा सदस्य नवीकरण तथा,संगठन बिस्तारको १ महिने अभियान कार्यक्रमको उद्घाटन आज बाट शुरु गरिएको छ । आज नेकपा( क्रान्तिकारी माओवादी) पीबी .एम कमरेड सङकुल…
बैतडीमा नेकपा विप्लवका दुई विद्यार्थी नेता पक्राउ , क्रान्तीकारी द्धारा रिहाईको माग ।
Onबैतडी भाद्र २३ ,सरकार द्धारा प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जना नेतालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा…
दशैँको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा ।
Onकाठमाण्डौ,भदौ २३ यस बर्षको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते…
बजार नपाउँदा बारीमा स्याउ एक रुपैयाँमा तीन दाना ।
Onबाजुरा भाद्र २२ , बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा स्याउको बारीमा एक रुपैयाँमा तीन दाना निन्न पाईन्छ जुकोट गाउका किसान महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा…
औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न ।
Onकञ्चनपुर, नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न पहिलो अधिवेशन बाट अध्यक्षमा रामचन्द्र बुडा निर्वाचित भएका छन् । औषधी व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्षमा वंशीधर कलौनी, महासचिव जनक बहादुर चौधरी, कोषाध्यक्ष देवराज पाण्डेय, सचिव केशव ओझा, उप–कोषाध्यक्ष राज…

