कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिहको सम्पर्क कार्यालय हटाउन काँग्रेस कार्यकर्ताको दबाव, रमेश लेखकको निर्देशनमै दवाव आएको सिहको दावी
Onमहेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले राजीपुरमा खोलेको सम्पर्क कार्यालय हटाउन काँग्रेस कार्यकर्ताले दबाव दिएका छन् । स्वतन्त्र उम्मेदवार सिहले शुक्रबार बिहान राजीपुरमा सम्पर्क कार्यालय खोलेको केही समयपछि काँग्रेस कार्यकर्ताले हटाउन दबाव दिएका…










