एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी
Onनेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। चौध जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा चार खुला,…










