विमानस्थलमा सटल बस सेवा सञ्चालन गरिन्छ : पर्यटनमन्त्री आले
Onसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र वाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ बैठकको उद्घाटन गर्दै मन्त्री आलेले आन्तरिक र वाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको…










