बैतडी सेमिफाइनलमा प्रवेश
Onबैतडी,२८ कात्तिक। बैतडी लगातार दोस्रो जित निकाल्दै वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो । यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई…











