शैल्यशिखर पुजन जात्रा आज
Onदार्चुला । देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको शिखरमा जिल्लाको सबैभन्दा ठूलो पुजन जात्रा मंगलबार लागेको छ। मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्राको अघिल्लो त्रयोदशीको मंगलबार शिखर पुजन जात्रा लाग्ने गर्दछ। पुजन जात्रामा सहभागि हुन भक्तजनहरु सोमबारदेखि नै शिखरतर्फ लागेका छन्। हिन्दू धर्मावलम्बीहरुको…










