धनगढीकी १४ बर्षिया दिया ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को उत्कृष्ट १३ मा
Onधनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उत्कृष्ट १३ मा पुगेकी छन् । नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सिङ्गगिङ्ग रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उनी उत्कृष्ट १३ मा पुगेकी हुन् । १३ औं एपिसोडमा…











