कञ्चनपुरमा ब्लड क्यान्सर पीडित युवतीको मृत्यु
Onकञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका क्रममा धनगढीमा निधन भएको हो। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्। ब्लड क्यान्सर बाट…










