बझाङमा बँदेलको आक्रमणबाट चारजना घाइते
Onबझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ। घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र…










