दोदा नदीमा निर्माण गरिएको जैविक तटबन्ध सरोकारवाला निकायद्वारा अनुुगमन
Onकिशोर तामाँग कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, र मर्सिकोर नेपालको संयुक्त साझेदारी र पुनर्वास नगर बिकास कृषि शाखाको समन्वयनमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले कञ्चनपुर जिल्लाको अति संकटासन्नमा रहेका पालिकाहरूमा परियोजना कार्य क्षेत्रमा भइरहेको नदी कटानी…










