बेदकोटका १२ महिला स्वाथ्य स्वयसेविका सम्मानित
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन । उत्कृष्ठ काम गरेको भन्दै नगरपालिका स्वास्थ्य शाखाले १२ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । मंगलबार २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा उनीहरुलाई उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरेको…









