क्षेत्र २ का गाँउ बस्तीमा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर चुनावी अभियान

क्षेत्र २ का गाँउ बस्तीमा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर चुनावी अभियान

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर चुनावी अभियान थालेको छ । क्षेत्र २का तीन वटै पालिका, वडा गाँउ बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान निरन्तर अघि बढाएको छ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति समेत रहेका मिन बहादुर सिहले…

एमाले क्षेत्र ३(ख)का उम्मेदवार विष्ट भन्छन…….

एमाले क्षेत्र ३(ख)का उम्मेदवार विष्ट भन्छन…….

On

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) एमाले राप्रपाका साझा उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीको जोगबुढामा पक्की पुल निर्माण गरिने बताएको छन । एमाले कञ्चनपुरका अध्यक्ष एव उम्मेदवार विष्टले दोधराचाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गदैँ यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन ।…

संसदीय व्यवस्थामा हुने चुनाव बहिस्कार हुन्छ : नेकपा विप्लव सेक्रेटरी विष्ट

संसदीय व्यवस्थामा हुने चुनाव बहिस्कार हुन्छ : नेकपा विप्लव सेक्रेटरी विष्ट

On

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । संसदीय व्यवस्थामा हुने निर्वाचनले जनताको आधारभूत आवश्यकता र राष्ट्रियताका मुद्दा सम्बोधन हुन नसक्ने जिकिर गर्दै नेकपा विप्लवले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । नेकपा विप्लव कञ्चनपुरका…

नेकपा एसका वडा इन्चार्ज सहित दर्जनौं एमाले कार्यकर्ता माओवादीमा प्रवेश

नेकपा एसका वडा इन्चार्ज सहित दर्जनौं एमाले कार्यकर्ता माओवादीमा प्रवेश

On

महेन्द्रनगर । चुनाव नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी समाजवादीका वडा इन्चार्ज सहितका कार्यकर्ताहरु नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर २ का समाजवादीका वडा इन्चार्ज तथा नगर कमिटी सदस्य तिलक राज जोशी लगायत नेकपा एमाले सहितका दर्जनौं नेता(कार्यकर्ताहरु माओवादी…

संविधानसभा सदस्य विष्ट प्रदेशसभा सदस्यको यात्रामा

संविधानसभा सदस्य विष्ट प्रदेशसभा सदस्यको यात्रामा

On

कञ्चनपुर । दिवान सिह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्र निवासी विष्ट नेता मात्र होईनन, सीमा रक्षा एव समाजवेसीका रुपमा परिचित छन । नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका विष्ट अहिले प्रदेश…

कञ्चनपुर क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार सिहद्वारा घोषणा पत्र सार्वजनिक

कञ्चनपुर क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार सिहद्वारा घोषणा पत्र सार्वजनिक

On

सुवर्ण प्रशाद जोशी कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार दिपक बहादुर सिहले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन । काँग्रेस महाधिवेशन सदस्य समेत रहेका सिहले यस पटक आफ्नै उम्मेदवार रमेश लखेक बिरुद्धमा बागी उम्मेदवारी दिदै चुनावमा होमिएका…

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

On

ललितपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको संघारमा दलहरु चुनावी अभियानमा जुटिरहेका बेला नेकपा ९एमाले० रामेछापमा ठूलो पहिरो गएको छ। रामेछाप घर भएका नेकपा ९एमाले० बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाको नेतृत्वमा रामेछाप जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्यलगायत ४२ जना…

क्षेत्र २(ख)का उमेदवार लाल बहादुर खडकालाइ जनताको साथ, किन दिए जनताले साथ हेर्नुहोस ?

क्षेत्र २(ख)का उमेदवार लाल बहादुर खडकालाइ जनताको साथ, किन दिए जनताले साथ हेर्नुहोस ?

On

कञ्चनपुर, कार्तिक, २१ । मंसिर ४ मा हुनगइरहेको निर्वाचनमा प्रदेश सभा क्षेत्र २( ख ) मा समाजवादी पार्टीका कञ्चनपुरका प्रदेश सभा क्षेत्र २( ख )का  उमेदवार लाल बहादुर खडकालाइ जनताको साथले साथ दिने भएका छन । सोच्छ छवि सलर र इमान्दार जनताको…

कैलालीमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

कैलालीमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

On

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्रि सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक…

चुनावको नजिक एमाले कृष्णपुरका ३२ नेता कार्यकर्ताद्वारा एकसाथ पाटी परित्याग

चुनावको नजिक एमाले कृष्णपुरका ३२ नेता कार्यकर्ताद्वारा एकसाथ पाटी परित्याग

On

कञ्चनपुर, २० कार्तिक । नेकपा एमाले कृष्णपुरका ३२ जना नेता कार्यकर्ताले एकसाथ पाटी परित्याग गरेका छन । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले कृष्णपुरका नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेका हुन । पाटी भित्र नातावाद, कृपावाद र कम्युनिष्ट पार्टी भएर राजावादी जस्तो…