बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ
Onधर्मानन्द भट्ट, कहिले आफै खोजी खोजी भेट्न आउनु हुन्छ। कहिले मलाई फोन गरेर भेट्न बोलाउनु हुन्छ। बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ, कहिले रिसाउनु हुन्छ त कहिले फकाउनु हुन्छ। कहिले काहीँ कुरा मिल्दैन तँ तँ म म पनि हुन्छ, र…