
एक चोक्टा मासु र एक बोतल ठर्रिले तिमिलाई भुलाई दिन्छन (कविता)
Onदिपेन्द्र ऐरी यो सतिले हैन मतिले पिरोलि रहेको देश हो जति पनि संकट उतपन्न भए यो पुजीवादी ब्यवस्थाको चपेटामा परेर हुन कोहि भोगले अगाई रोगले मर्छन तर कोहि रोगले च्यापि उपचार नपाई मर्छन कोहि बंगालामा बसि आकास चुम्ने सपना देख्छन, भने कोहि…