
रहेनन् गायक जगतमर्दन
Onगायक तथा लेखक जगतमर्दन थापाको स्वास्थ्य उपचार क्रममा निधन भएको छ। आज बिहान १० बजे राजधानीको नर्भिक अस्पतालमा उनको निधन भएको हो। एक महिनाअघि कोरोना संक्रमित भएका उनमा फोक्सोमा समस्या देखिएको थियो। ८५ वर्षीय थापा कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थिए।…