
आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ।
Onगजल, धर्मानन्द भट्ट, आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ। कि मान्छेलाई जिउनु न मर्नु पार्दो रहेछ। सारा संसार बदल्छुँ र जित्छुँ भन्ने मान्छे, लड्दै थाकेर अनि आफैसँग हार्दो रहेछ। दुनियाँ जालिम पो रहेछ बुझिदै छ अब, नजिक बसेर खुट्टा काट्दै पछार्दो रहेछ। यो…