लकडाउनमा सिकेको पाठ

लकडाउनमा सिकेको पाठ

On

मनोज्ञ विष्ट ,धनगडी , आजभोलि मलाई खेल्न नपाएर छटपटी भईरहन्छ । म यहाँ धनगढी आएपछि साँझतिर सधैँ खेल्ने बानी परिसकेको थिएँ । हुन त काठमाडौंमा पनि खेल्ने गर्थेँ, तर त्यहाँको आँगन नै सानो । लकडाउन भएपछि खेल्न पाएको छैन । आजभोलि कौशीबाट…

“लुरे” शैली देखेर भारतले निहुँ खोज्यो – नेपाली युवा जाग्नुपर्छ

“लुरे” शैली देखेर भारतले निहुँ खोज्यो – नेपाली युवा जाग्नुपर्छ

On

महेश भट्ट ,बैतडी  ,सिङ्गो विश्व कोरोना संग लड्न एक आपसमा सहकार्य गर्दै, एकअर्को राष्ट्रप्रति समबेदना, साहानुभुती र सहायतामा जुटेको बेला भारतले लिपुलेकमा एकतर्फी रुपमा उट्घाटन गरी सडक खन्ने कार्यको जुन प्रारम्भ गरेको छ । भारतको नेपाल माथिको कुदृष्टिले विश्व जगत एक पटक…

आधुनिक मान्छे

आधुनिक मान्छे

On

दिनेश नागारी, हरेक दिन यो संसारमा थुप्रै मानिसहरुको जन्म र मृत्यु भइरहेको हुन्छ । कसैको मृत्युसँग समाजको ठूलो सम्भावनाको समाप्ती हुन्छ भने कसैको मृत्युसँग समाजका तमाम आतंकहरुको अन्त्य भैरहेको हुन्छ । मानिसहरुको सोच, नियत र व्यवहारले समाजका धेरै पुस्ताहरुले पनि सम्झिराख्नु पर्ने,…

कविता :ए देश मलाई बेचिदेऊ

कविता :ए देश मलाई बेचिदेऊ

On

नाम दिपक नेपाली (दिप सिजन ) हो म अपाङ्ग हु त्यसैले ए !! देश तिमीले चिनेनौ मलाई यो समाजले देखेन मलाई र लत्याईरहन्छ बारम्बार र आफ्नै आफन्तले पनि पल प्रतिपल मलाई तिरस्कार गरिरहन्छन किनकी म एक अपाङग हु र हाम्रो बाँच्न पाउने…

साग विजेता संगितालाई शैल्यशिखर नगरपालिकामा पुरस्कार सम्मान

साग विजेता संगितालाई शैल्यशिखर नगरपालिकामा पुरस्कार सम्मान

On

कञ्चनपुर, फागुन ,३०  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता९साग० मा कुस्तीतर्फ स्वर्ण पदक विजेता संगिता धामीलाई जन्मस्थान दार्चुला जिल्लामा पुरस्कृत एव सम्मान गरिएको छ । ५५ किलो तौल समुह तर्फ स्वर्ण पदक ल्याएकी संगितालाई शैल्यशिखर नगरपालिकाले नगद पुरस्कारका साथै सम्मान गरेको हो…

लिपुलेक

लिपुलेक

On

शुरेन्द्र प्रसाद जोशी , मानचित्रका रेखाहरू बदल्दैमा, कागजमा मनपरी सीमाहरू कोर्दैमा, वीरहररूले लेखेको इतिहास वदलिने छैन। लिपुलेक र लिम्पियाको नेपाली माटो, मेची(कालीको अखण्डता बदलिने छैन। उत्तरमा हिमालको त्यो सिलसिलामा, अडेको स्वाभिमान बदलिने छैन। कालीको त्यो गर्जन, अनि वहाव बदलिने छैन। पवित्र मानसरोवर…

जनयुद्धमा एउटा चेलिको कथा

जनयुद्धमा एउटा चेलिको कथा

On

  महान जनयुद्ध चलिरहेको थियो २०५८सालको कुरा हो देशमा त्तकालिन शाही सत्ता ने क पा ९माओवादी०बिच ठुलो रक्तपात पुर्ण संघर्ष चलिरहेको थियो ,म एउटा सानो गाउमा बस्थे पाच कक्षा स्कुल पढथ्ये , एक दिन स्कुलबाट घर आउदा घरमा शाही सेना आएका रहेछन।बुवा…

मठैराज सांस्कृतिक युवा क्लब असहाय, टुहुरा, अपाङ्ग बालबालिको अभिभावक बन्दै

मठैराज सांस्कृतिक युवा क्लब असहाय, टुहुरा, अपाङ्ग बालबालिको अभिभावक बन्दै

On

बैतडी माघ ,१३, बैतडी जिल्लको डिलासैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा रहेको मठैराज सांस्कृतिक युवा क्लबले विद्यालयमा रहेका र आर्थिक रुपले विध्यालय जान नसकेका असहाय, टुहुरा, अपाङ्गता भएका व्यक्तिहरुको छनौट गरी डाटा संकलन गर्ने काम गरिरहेको छ । नया शैक्षिक सत्रदेखि असहाय,…

कञ्चनपुरमा फागुन ७ देखि औद्योगिक व्यापार तथा पर्यटन महोत्सव

कञ्चनपुरमा फागुन ७ देखि औद्योगिक व्यापार तथा पर्यटन महोत्सव

On

  कञ्चनपुर,माघ १३, कञ्चनपुरको महेन्द्रनगरमा फागुनमहिनाको पहिलो सातादेखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगरको खुला मञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन गर्न लागेको हो…