दार्चुलाको हिमाली क्षेत्रमा बाक्लो हिमपात

दार्चुलाको हिमाली क्षेत्रमा बाक्लो हिमपात

On

दार्चुला,१४ माघ । दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बिताइरहेका छन् । ‘सशस्त्र प्रहरी गुल्म बाहिर…

खोप लगाएका विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउने

खोप लगाएका विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउने

On

काठमाडौँ १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले कोभिड(१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्,‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा…

कैलालीमा कोरोना संक्रमित दुइ पुरुषको निधन

कैलालीमा कोरोना संक्रमित दुइ पुरुषको निधन

On

कैलाली । कैलालीमा कोरोना संक्रमित दुइ जना पुरुषको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र गोदावरी नगरपालिका -५ का ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । क्षयरोगको उपचार गराउन सेती प्रादेशिक अस्पताल धनगढीमा आएका उनको माघ ७…

बडिकेदारका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

बडिकेदारका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

On

डोटी – बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित…

गोदावरी नगरपालिकाद्धारा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

गोदावरी नगरपालिकाद्धारा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

On

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुबाट दिइने सेवा बन्द गरिएको हो । नगरपालिकाले आइतबार जारी गरेको सूचनामा नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले…

बैतडीमा युवकको शव फेला

बैतडीमा युवकको शव फेला

On

बैतडीको सुर्नया नदीमा एक युवक मृत फेला परेका छन् । पाटन नगरपालिका ३, ४ र ६ को सीमा सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीय बासिन्दाले आज बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका…

सुदूरपश्चिम सरकारद्धारा एप्रोन खरिदमा अनियमितता

सुदूरपश्चिम सरकारद्धारा एप्रोन खरिदमा अनियमितता

On

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘डिस्पोजेबल एप्रोन’ खरिद गर्दा आर्थिक अनियमिमता गरेको आरोप लागेको छ। पशुचौपायाको उपचारका क्रममा प्रयोग गरिने सो सामान प्रचलित बजार मूल्यभन्दा बढीमा खरिद गरेको पाइएकाले छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

शुुक्लाफाँटा आरक्षबाट विस्थापितलाई ज्यान जोगाउनै मुस्किल

शुुक्लाफाँटा आरक्षबाट विस्थापितलाई ज्यान जोगाउनै मुस्किल

On

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ। उनीहरू बस्दै आएका शिविरमा जंगली हात्तीले दैनिक पुगेर विध्वंश मच्चाउन थालेपछि विस्थापित परिवार सुरक्षित आश्रयको खोजीमा लागेका छन्। गत महिना ढक्कका शिविरमा हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराज रानाको मृत्यु…

कञ्चनपुर जिल्ला लिग फुटबल : दीपज्योती र युथ क्लब फाइनलमा प्रवेश

On

अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगितामा दीपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली फाइनल प्रवेश गरेका छन्। शनिबार समूह ‘ए’ को विजेता टिम दीपज्योती र समूह ‘बि’ को उपविजेता…

कञ्चनपुरमा चितुवा आतंक, आधा दर्जन बढी घर पालुवा जनावर खायो

कञ्चनपुरमा चितुवा आतंक, आधा दर्जन बढी घर पालुवा जनावर खायो

On

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ। अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन्। नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि…