लागूऔषधसहित एक जना पक्राउ
Onमहेन्द्रनगर । अवैध लागूऔषधसहित प्रहरीले बेल्डाँडी गाउँपालिका–२ स्थित सडकबाट एक जनालाई पक्राउ गरेको छ। नियन्त्रित लागूऔषध नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।…











