एमाले अधिवेशन : सुपका ५३ पालिकामा नेतृत्व चयन
Onनेकपा एमालेले सुदूरपश्चिमका ५३ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी र दार्चुलाका ५३ स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ । बैतडीका…











