सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा
Onसुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८ जनाले दुबै डोज लगाएका छन् । २ लाख ६ हजार ५८७ जना…










