काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी फाइनलमा
Onकाठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै धनगढीले पुनरागमन जित हात पारेको हो। धनगढीका लागि मार्की प्लेअर विशाल राईले अतिरिक्त समयमा…











