बेलौरीबाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद

बेलौरीबाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट प्रहरीले लागुऔषध चरेस बरामद गएको छ । गय राती वडा नम्बर ३ बुटाबारी बाट युपि ३१ एपी २२५६ नं को मोटरसाईकलमा हरियो कट्टामा डोरीले बाधेर राखेको अवस्थामा ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८०…

रामारोशन गाउँपालिकामा कर्मचारी अभाव , ६२ को दरबन्दी-१५ जना मात्रै कार्यरत

रामारोशन गाउँपालिकामा कर्मचारी अभाव , ६२ को दरबन्दी-१५ जना मात्रै कार्यरत

On

अछाम – जिल्लाको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी…

सुदूरपश्चिममा बढ्दो भ्रष्टाचार, छ महिनामा ३ सय ८ मुद्दा दर्ता

सुदूरपश्चिममा बढ्दो भ्रष्टाचार, छ महिनामा ३ सय ८ मुद्दा दर्ता

On

चालु आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिममा आर्थिक अनियमितताका उजुरीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा साउनदेखि माघ दोस्रो सातासम्म गरी विभिन्न प्रकृतिका ३ सय ८ मुद्दा दर्ता भएको पाइएको हो। विभिन्न माध्यमबाट अख्तियारमा उजुरी दर्ता भइरहेको…

सुदूरपश्चिममा थप २६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २६९ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशमा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ४१ जनाको एन्टिजेन र २ सय २८ जनाको पीसीआर परीक्षण गर्दा आज २६९ जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएकामध्ये ८१…

धनगढीमा मृत फेला परेका राज्यमन्त्रीका ‘पीएसओ’को कोरोना रिपोर्ट ‘पोजिटिभ’

धनगढीमा मृत फेला परेका राज्यमन्त्रीका ‘पीएसओ’को कोरोना रिपोर्ट ‘पोजिटिभ’

On

धनगढीमा केही दिनअघि आफ्नै घरमा मृत फेला परेका प्रहरी हवल्दारको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पीएसओसमेत रहेका प्रहरी हवल्दार रमेशदत्त जोशीको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । उनी यही माघ १२ गते…

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

On

बाजुरा–बाजुराको त्रिवेणी त्रिवेणी नगरपालिका वडा नम्बर ७ र ९ का वडाध्यक्षविरुद्ध दिएको उजुरी नगरपालिकाले फिर्ता लिएको छ । आगामी दिनमा कमजोरी हुन नदिने र पालिकाको काम–कारबाही पारदर्शी गर्ने सहमति भएपछि उजुरी फिर्ता गरिएको हो । दुवै पक्षले आफ्नो कमजोरी नदोहोर्र्याउनेर आगामी दिनमा…

बैतडी–धनगढी हवाई सेवा सञ्चालनमा कठिनाइ

बैतडी–धनगढी हवाई सेवा सञ्चालनमा कठिनाइ

On

बैतडी – यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । महिना दिनयता बैतडी—धनगढी उडान भएको छैन । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द हुन पुगेको हो । ‘यात्रु कम…

कञ्चनपुरमा स्यालको टोकाइबाट एक बालिका घाइते

कञ्चनपुरमा स्यालको टोकाइबाट एक बालिका घाइते

On

स्यालको टोकाइबाट कञ्चनपुरमा एक बालिका घाइते भएकी छिन । शुक्लाफाँटा नगरपालिका २ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा स्यालको टोकाइबाट घाइते भएकी हुन । उनलाई घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला स्यालले टोकेको स्थानीय पदम भाटले बताएका छन । स्यालको…

कञ्चनपुरमा १२५ संक्रमित थपिए, एकको मृत्यु

कञ्चनपुरमा १२५ संक्रमित थपिए, एकको मृत्यु

On

महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ५० जना, लालझाँडी गाउँपालिकामा १५ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना, बेदकोट नगरपालिकामा ६ जना, कृष्णपुर नगरपालिकामा ४…

धनगढी-अत्तरिया ६ लेन सडकमा पुलको लागि १३ करोडको ठेक्का

धनगढी-अत्तरिया ६ लेन सडकमा पुलको लागि १३ करोडको ठेक्का

On

धनगढी-अत्तरीया ६ लेन सडकमा पुल निर्माणका लागि १३ करोड रुपैयाँको ठेक्का लागेको छ । आयोजनाले एमरएस रायमाझी कन्स्ट्रक्शनलाई आयोजना अन्तर्गतका पुल निर्माणको लागि १३ करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको ठेक्का दिएको सडक विभागले जनाएको छ । सडक निर्माणको काम यस…