कञ्चनपुरमा थपिए १ सय ६१ संक्रमित, एकजनाको मृत्यु
Onमहेन्द्रनगर । कञ्चनपुरमा थप १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ९७ जना, बेदकोट नगरपालिकामा १४ जना, लालझाँडी गाउँपालिकामा १३ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना, पुर्नवारमा ३ जना, कृष्णपुरमा २ जना…











