महाकाली दोहन सम्बन्धी अनुगमन तथा समन्वय समितिको बैठक बिना निष्कर्ष
Onकञ्चनपुर । महाकाली पुल निर्माण कम्पनी कुमार सिएफईसी जेभीले मापदण्ड विपरित अवैध तरिकाले नदी दोहन गरेको विषयमा छलफलका लागि आयोजित नदीजन्य पदार्थको उत्ख्नन अनुगमन तथा समन्वय समिति कञ्चनपुरको बैठक बिना निष्कर्ष ढुङगिएको छ । भीमदत्त नगरपालिकाको अनुरोधमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख…











