महाकाली पुल निर्माण कम्पनीले राज्यलार्ई कानुन अनुरुप राजस्व नतिरे अशुल्छौँ ः प्रवक्ता चन्द
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली पुल निर्माण कम्पनीलाई समयमै राजस्व तिनुपर्ने आग्रह गरेको छ । बिहीबार भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले आफ्नै कार्यकक्षमा संचारकर्मीसंग महाकाली पुल निर्माण कम्पनीले तिनुपर्ने रोयल्टीको विषयमा छलफल गर्दै पुल निर्माण कम्पनीलाई समयमै राजस्व तिनुपर्ने आग्रह गरेको हुन…











