कञ्चनपुरका आरक्षपीडित काठमाण्डौँ डेलिगेशनमा
Onकञ्चनपुर । दुई दशकदेखि घरबार बिहिन कञ्चनपुरका आरक्षपीडित संघीय राजधानी काठमाण्डौँ डेलिगेशनमा गएका छन । पुर्नस्थापनाको माग अघि सारेर आरक्षपीडित संघीय राजधानी काठमाण्डौँ डेलिगेशनमा गएका हुन । उनीहरुले सरकार, राजनीतिक दल एव सम्बन्ध निकायसंग भेटघाट गरिरहेका छन । ०५८ सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय…











