२५ किलो चरेशसहित बझाङमा एक महिला पक्राउ

२५ किलो चरेशसहित बझाङमा एक महिला पक्राउ

On

बझाङ–जिल्ला सदरमुकाम चैनपुर बजार नजिकै रहेको डुग्री बजारबाट २५ किलो लागुऔषध चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार क्षेत्रीय अनुसन्धान समूहले ३४ वर्षीया कल्पना रोकायालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। उनको किराना पसलमा चेकजाँज गर्दा लुकाई…

बझाङमा महिलाको सक्रियतामा घरघरमा स्वच्छ खानेपानी

बझाङमा महिलाको सक्रियतामा घरघरमा स्वच्छ खानेपानी

On

बझाङ–बझाङको छबिसपाथिभेरा गाउँपालिकामा घरघरमा स्वच्छ खानेपानी पुगेको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम थालेका थिए । खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका स्थानिय अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै…

कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

On

१३ मंसिर, काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक…

अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

On

अछाम : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। बस उल्टो फर्किएकाले धेरै जना घाइते…

बैतडीका तिन पालिकामा माओवादीको नेतृत्व चयन

बैतडीका तिन पालिकामा माओवादीको नेतृत्व चयन

On

बैतडी । नेकपा माओवादी केन्द्रको तीन पालिकामा अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।…

महेन्द्रनगरमा रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

महेन्द्रनगरमा रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

On

महेन्द्रनगर । महेन्द्रनगरमा रोजगारदाता र स्थानीय स्तरका टे«ड युनियनहरूसँग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय श्रम रोजगार शाखाको आयोजनामा रोजगार दाता र स्थानीय स्तरका ट्रेड युनियन सँग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको…

कञ्चनपुरमा ६ संक्रमित थपिए

कञ्चनपुरमा ६ संक्रमित थपिए

On

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकामा ३ जना, भीमदत्तनगरपालिकामा २ जना र बेदकोट नगरपालिकामा १ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४…

झलारीमा निशुल्क आयुर्वेदिक औषधि वितरण

झलारीमा निशुल्क आयुर्वेदिक औषधि वितरण

On

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् । गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन…

बझाङमा फोटोसहितको मतदाता नामावली संकलन गरिने

बझाङमा फोटोसहितको मतदाता नामावली संकलन गरिने

On

बझाङ – जिल्ला निर्वाचन कार्यालयले आसन्न संघ प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १२ वटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि…

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

On

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन्। निरीक्षणकै क्रममा…