सुदूरपश्चिमका पहाडमा जात्राको रौनक
Onतिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कार्तिक शुक्ल पक्षसँगै जात्राको रौनक सुरु भएको हो। भाइटीकाको दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने गर्दछ। बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तिलिङ्गमध्येको…











