सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

On

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एसले पहल थालेको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको भन्दै सरकारको नेतृत्वका लागि नेकपा एसले पहल अघि बढाएको छ । १० गते धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध…

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

On

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका…

भीम रावलले दिए कार्यदलबाट राजीनामा

भीम रावलले दिए कार्यदलबाट राजीनामा

On

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। यस्तो छ रावलको लिखित राजिनामा कमरेड केपी शर्मा ओली अध्यक्ष,…

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

On

काठमाडौँ,१४ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक ९सूचना प्रविधिसम्म०का लागि आवेदन खुला गरिएको छ…

डोटीमा मोबाइल चार्ज गर्ने क्रममा महिलाको मृत्यु, एक घाइते

डोटीमा मोबाइल चार्ज गर्ने क्रममा महिलाको मृत्यु, एक घाइते

On

डोटी :  डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको करेन्टलागेर मृत्यु भएको प्रहरीले जनाएको हो । सोही नगरपालिकाको वडा नं.११ मल्लीसात स्थित माइती…

कञ्चनपुरमा २० हजार बराबरको पटाका बरामद

कञ्चनपुरमा २० हजार बराबरको पटाका बरामद

On

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा २० हजार बराबरको पटका तथा विस्फोटक वस्तु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको टोलीले पुनर्बास नगरपालिका ६ ‘ङ’ गाउँ र सोही नगरपालिकाको वडा नं.११ डोके बजारबाट बेवारिसे अवस्थामा उक्त पटका बरामद…

सभामुख थापाले गरे बाढीपहिरोबाट भएको क्षतीको अनुगमन

सभामुख थापाले गरे बाढीपहिरोबाट भएको क्षतीको अनुगमन

On

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको अवलोकन गरेका छन् । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन् । सभामुख थापाले जयपृथ्वी नगरपालिका र…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध नाइट्रोभेट सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिवार बेलुका पुर्नवास नगरपालिका –११ डोकेबजार क्षेत्रबाट एक सय ५ क्याब्सुल नाइट्रोभेट सहित भीमदत्तनगरपालिका–१८ का २० वर्षीय राहुल बाल्मीकीलाई नियन्त्रणमा लिइएको हो । बाल्मीकीमाथी संका लागी चेकजाँचका…

महेन्द्रनगरमा मास्क वितरण अभियान, भृकुटिमा ४ सय जनालाई वितरण

महेन्द्रनगरमा मास्क वितरण अभियान, भृकुटिमा ४ सय जनालाई वितरण

On

महेन्द्रनगर । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले कञ्चनपुरमा आपतकालिन मास्क अभियान सुचारु गरेको छ । जिल्लाका नौँ वटै स्थानियतहमा कोभिड –१९ प्रभावित क्षेत्रमा आपतकालीन सहयोगका लागी मास्क अभियान थालिएको महासंघले जनाएको हो । शनिवार महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयमा कोरोना खोप…

कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या, एकजना पक्राउ

कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या, एकजना पक्राउ

On

कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउँदको हत्या भएको हो। अनुपको चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका…