महाकाली रोयल्टी विवाद : करोडौँको चलखेल
Onमहाकाली नदीको रोयल्टी विवाद अदालतमा पुगेको छ । रोयल्टी विवाद अदालतमा पुगेपछि करोडौँको चलखेलका साथै कञ्चनपुरमा निर्माण समाग्रीको आपूर्तिमा समस्या भएको छ । हरेक आर्थिक बर्ष १ असोजदेखि नदीनालाबाट ढुङ्गा, गिटी वालुवा संकलन हुने भएपनि रोयल्टी विवाद अदालतमा पुगेपछि जिल्लामा निर्माण समाग्री…











