बाजुरामा कांग्रेशका कार्यकर्ताले गरे एम्बुलेन्स तोडफोड, दुई जना नियन्त्रणमा
Onमहेन्द्रनगर । बाजुरमा नेपाली कांग्रेशका कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजेल बोर्डमाथी तोडफोड भएको प्रहरीले जनाएको हो । बाजुरा प्रहरीका अनुसार उक्त तोडफोडमा नेपाली कांग्रेशका कार्यकर्ता सामेल रहेका छन् । गय राती कांग्रेशका…











