झोलुङ्गे पुलमा पैदल यात्रा गरेका मुख्यमन्त्री भट्टले भने–मर्मतका लागि बजेटको व्यवस्था मिलाउँछु
Onमहेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताएका छन्। आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माण कामको अवलोकन गर्न झोलुङ्गे पुलमा पैदल यात्रा गर्न पुगेका मुख्यमन्त्री भट्टले नगरपालिकाका बासिन्दाको एकमात्रै…











