वर्षाले बिग्रिएका डोटीका सडक अझै सञ्चालनमा आएनन्
Onडोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हो । सडक…











