गौरीफन्टाबाट यात्रु बोक्ने अटोमै टाँसियो दररेट, अन्यथा गरे कार्वाही
Onकञ्चपुरको गौरीफन्टा नाकाबाट यात्रु बोक्दा जथाभावी भाडा असुल्न थालेपछि दररेट अटोमै टाँस्न लगाइएको छ । भारतबाट स्वदेश फर्किने सुदूरपश्चिमेली सहितका नेपालीसँग अटो रिक्सा चालकले चर्को भाडा असुलेको भन्दै गुनासो आएपछि दररेट टाँसिएको हो। ३० रुपैयाँ लाग्ने बाटोमा रिक्सा चालकले एक हजारसम्म असुली…











