कञ्चनपुर र कैलालीका १३ कैदीबन्दीको सजाय माफी
Onमहेन्द्रनगर । संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। सोहीअनुसार कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको…











