पत्रकार महासंघद्वारा पत्रकार धामीमाथि कुटपिट गर्नेलाई कार्बाहीको माग
Onकञ्चनपुर, असोज, १। पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझै पक्राउ गरेको छैन । शुक्रबार साँझ चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा युवा उद्यमी…











