
माअोवादी केन्द्र बेदकोट ५को अध्यक्षमा नेपाली
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका ५को वडाध्यक्षमा खेम नेपाली चयन भएका छन । बुधबार माओवादी केन्द्र बेदकोट ५को वडा सम्मेलनबाट अध्यक्षमा नेपाली चयन भएका हुन । उपाध्यक्ष मान बहादुर घर्ती मगर,सचिव ममता चौधरी, सह सचिव गोमती टमाटा र कोषाध्यक्षमा कलाबती…