पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो
Onबैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक…











