अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै
Onमहेन्द्रनगर–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको जनाएको हो। वडा अध्यक्ष खनालले गए राती वडा नम्बर ३ स्थित कलसा…











