विद्यालयले नै कम्प्युटर खरिद गरेको : गाँउपालिका
Onबेलडाँडी गाँउपालिकाले राधाकृष्ण आधारभूत विद्यालयको कम्प्युटर खरिद विद्यालयले नै गरेको जनाएको छ । चालु आर्थिक बर्ष २०७७/०७८को ३ नक्बर वडाको योजना अनुरुप विद्यालयले नै कम्प्युटर खरिद गरेर भुक्तानीका लागि गाँउपालिकामा पेश गरेको जनाएको हो । शुक्रबार बेलडाँडी गाँउपालिकाले पत्रकार सम्मेलन गर्दै विद्यालयले…











