अदालतमा पुगेको महाकाली नदीको रोयल्टी विवाद :
Onपुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार÷सिएफईसी जेभीले २४ असारमा उच्च आदालत दिपायल महेन्द्रनगरमा रिट दायर गरेको थियो । पुल निर्माण…










