सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा, चार करोड ५७ लाख राजश्व सङ्कलन
Onअत्तरीया–गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी २९ हजार २८३ मोटरसाइकल, १८ हजार २२४ जीप र कार, १४ हजार २६९ ट्रक, ११ हजार ७५८ ट्र्याक्टर, दुई हजार ८४३ बस र दुई हजार…











