बझाङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु
Onबझाङको बुङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुङ्गल नगरपालिका वडा नं २ गीरौंमा ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार मंगलबार…











