कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी
Onमहेन्द्रनगर– कञ्चनपुरमा विद्यालयले चर्काेशुल्क असुलेको भन्दै अभिभावकहरु आक्रोसित बनेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयले विद्यार्थीहरुबाट चर्काेशुल्क असुल्न थालेको भन्दै अभिभावकहरु आक्रोसित बनेका हुन्। विद्यालयका प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षको मिलोमितोमा विद्यार्थीहरुबाट अनावश्यक शुल्क उठाएको भन्दै बुधबार…











