
बेलौरी नगरपालिकाद्धारा १ बर्षमा ११ लाख बढीका इलेक्ट्रिक जग र कुर्सी खरिद
Onबेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाले १ बर्षमा ११ लाख भन्दा बढीको इलेक्ट्रिक जग र कुर्सी खरिद गरेको छ। बेलौरी नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० मा ३ लाख ५३ हजार ८ सय ७३ रुपैयाँको इलेक्ट्रिक जग र ७ लाख ९२ हजार ८ सय ४८…