होलीफेम्ली स्पोर्टस एकेडेमीको क्रिकेट र तेक्वान्दो प्रशिक्षण शुरु
Onकञ्चनपुर । कञ्चनपुरकोे होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको छ। भीमदत्त नगरपालिका–१० जिमुवा, तिलकेनीको होलीफेम्ली स्कुल प्राङ्गणमा क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको हो । होलीफेम्ली स्कुलकै उक्त होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट र तेक्वान्दो खेलाडीहरुका लागि अभ्यास…










