
नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाद्धारा वाढीपीडितलाई राहत समाग्री
Onकञ्चनपुर । नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाले वाढीपीडितलाई राहत समाग्री वितरण गरेको छ । शनिबार रेडक्रस सोसाईटी सुडा उपशाखाले वाढीपीडितलाई राहत समाग्री वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी सुडाउपशाखाका सभापति शकर दत्त जोशीले गत असार २२देखि २४गतेसम्म आएको अबिरल बर्षातले बेदकोट…